Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

२०८२ जेष्ठ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित नियुक्त भएका छन् । वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।