Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महालक्ष्मी विकास बैंकमा खुल्यो रोजगारी

admin २०८२ जेष्ठ १६ गते
सेयर:

बैंकिङ खबर/महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

इच्छुकले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। कुनैपनि संस्थामा काम गरेको अनुभव भएको वा कुनै पनि बिएफआईमा इन्टर्नशिप पूरा गरेको वा बैंकिङ सम्बन्धी तालिम प्राप्त गरेको उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।