Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति

२०८२ जेष्ठ ९ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । कम्पनीले कुल ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल छ । कम्पनीले ५ मेगावाट क्षमताको बुकु काप्टी जलविद्युत् आयोजना सम्पन्न गरेको छ ।