Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विन नेपाल लघुवित्तमा खुल्यो रोजगारी

admin २०८२ बैशाख २५ गते
सेयर:

बैंकिङ खबर/ विन नेपाल लघुवित्त वित्तीय संस्थामा विभिन्न पदमा रोजगारी खुलेको छ । कम्पनीले अनुगमन अधिकृत कनिष्ठका लागि २ जना, विभागीय प्रमुख सूचना प्रविधि विभागका लागि १ जना कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।