Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मनास्लु विकास बैंकको ४६ हजार कित्ता सेयर बोलकबोलमा

२०७३ पुष ५ गते
सेयर:

मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ दबमलव २५ कित्ता हकप्रद सेयर बोलकबोलमा निकालेको छ । गत साउन २३ गतेदेखि भदौ २५ गतेसम्म हकप्रद निष्काशन खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर बैंकले बोलकबोलका आधारमा विक्री गर्न लागेको हो । बोलपत्र आवेदन पुस १९ गते अपरान्ह २ः३० बजेभित्र काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा दर्ता गराइसक्नुपर्नेछ ।