Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकमा खुल्यो रोजगारी

admin २०८२ बैशाख १० गते
सेयर:

बैंकिङ खबर/ सानिमा बैंकमा रोजगारी खुलेको छ । बैंकले एसिस्टेन सुपरभाइजर मागेको हो । यो पदमा आवेदन दिन इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट मा गई “Apply Online” आइकन क्लिक गरेर आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख २४ गते (May 7, 2025) साँझ ५ बजे सम्म तोकिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।