Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

admin २०८१ चैत्र २८ गते
सेयर:

बैंकिङ खबर/कामना सेवा विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट, लिगल डिपार्टमेन्ट, डिजिटल अप्रेशन डिपार्टमेन्ट, डिपोजिट एण्ड ट्रान्ज्याक्सन बैंकिङ्ग, ब्रान्च मेनेजर र सर्भिस मेनेजर पदहरूमा केही संख्यामा कर्मचारी गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकहरूले आवश्यक पर्ने कागजात सहित वैशाख १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।

हेर्नुहोस् सूचना

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।