Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई लघुवित्तमा खुल्यो रोजगारी, एसईई पासलाई पनि अवसर

admin २०८१ चैत्र २४ गते
सेयर:

बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।

कम्पनीले यी पदहरूका लागि फरक फरक योग्यता र कार्यानुभव तोकेको छ। फिल्ड सहायक पद अन्तर्गतको कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा एसईई पास गरेकाले आवेदन दिन सक्नेछन्।

तोकिएको अन्य योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिन भित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ। सवारी साधनको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।