Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१२.५ प्रतिशत बोनस सेयर जारी गर्न जेविल्स फाइनान्सले पायो अनुमति

२०७३ पुष १ गते
सेयर:

jebilsजेविल्स फाइनान्सका सेयरधनीले १२.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । साथमा सेयरधनी ०.६५७९ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । उक्त बोनस सेयर कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

हाल जेविल्स फाइनान्सको चुक्तापुँजी २५ करोड ६८ लाख ६० हजार रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २८ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।