Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

admin २०८१ चैत्र १७ गते
सेयर:

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा आवेदन दिनको लागि महिला २८ वर्ष र पुरुषको हकमा ३३ वर्ष तोकीएको छ ।

इच्छुक उम्मेदरवारले आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाइट अर्थात विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।