Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई बैंकमा खुल्यो रोजगारी

२०८१ चैत्र १७ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले केही संख्यामा म्यानेजमेन्ट ट्रेनी माग गरेको हो । उक्त पदका २१ वर्षदेखि ४० वर्ष उमेर समूहले आवेदन दिन सक्नेछन् ।