Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा विकास बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

२०८१ चैत्र १७ गते

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।