Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक

२०८१ चैत्र ९ गते


बैंकिङ खबर/ लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौं केन्द्रीय आयोगले शनिबार एक सूचना जारी गर्दै कृषि विकास बैंक लिमिटेडको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

कृषि विकास बैंक लिमिटेडको वि.नं. १० /२०८०-८१ (आ.प्र.), तह ६, प्रशासन सेवा, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची :