Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

२ लघुवित्तमा रोजगारीको अवसरः यस्तो छ आवश्यक योग्यता

admin २०८१ फाल्गुन २३ गते
सेयर:

बैंकिङ खबर/कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यसैबीच विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले कर्जा विभागका लागि कनिष्ठ अधिकृत,सुपरभाईजरका लागि एक जना र सुपरभाईजर सूचना प्रविधि विभागका लागि एक जना, शाखा प्रबन्धक, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केहि सख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति फागुन २२ गतेले १५ दिन भित्र आवेदन दिन दिनुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।