Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

असल कर्जाको प्रोभिजन घट्यो, अब १ प्रतिशतमात्रै

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन घटाएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो। जारी मौद्रिक नीति समीक्षामा भनिएको छ ‘असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ।’