Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो आयो गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति समीक्षा(पूर्णपाठ)

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । समीक्षा सार्वजनिक अघि साँझ पाँच बजे राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको थियो । उक्त बैठकले अनुमोदन गरेपछि समीक्षा सार्वजनिक गरिएको हाे । गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीतिको समीक्षा हो । आगामी चैत अन्तिम साता ५ वर्षे कार्यकाल पूरा गरेर गभर्नर अधिकारी बिदा हुँदैछन् ।