Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकका सातै प्रदेशमा कर्मचारी माग

२०८१ फाल्गुन ४ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट रिलेसनसीप म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेश तथा रिजनका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २७ सम्म आवेदन दिइसक्नुपर्नेछ ।