Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा खुल्यो रोजगारी

२०८१ माघ १४ गते

बैंकिङ खबर/स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले विरेन्द्रनगर र काठमाडौंका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।

आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने जिपिए बढी ल्याएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ। इच्छुकले विरेन्द्रनगरमा माघ २४ गतेसम्म र काठमाडौंमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।