Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्र बैंकमा खुल्यो रोजगारी, यस्तो छ आवश्यक योग्यता ?

admin २०८१ माघ ७ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले करारमा सिभिल इन्जिनियर मागेकाे छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार काठमाडाैंका लागि ६ महिना अवधि निर्धारण गर्दै दरखास्त आह्वान गरेको हो ।

स्नातक उत्तीर्ण गरी दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

उम्मेदवार दरखास्त दिने अवधिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ । मासिक तलब बैंककाे नियमानुसार करारनामा उल्लेख भएबमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।

Engineer-Vacancy-1
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।