Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मानूषी लघुवित्तमा रोजगारी : यसरी दिनुहाेस् आवेदन

२०८१ माघ ६ गते

बैंकिङ खबर/मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै ६ जना कर्मचारी माग गरेको हो । संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र कनिष्ठ सहायकमा ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवदन दिनको लागि न्युनतम् एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट तथा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।