आरएसडीसी लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।