Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

स्वावलम्बन लघुवित्तमा खुल्यो रोजगारी

admin २०८१ पुष ११ गते
सेयर:

बैंकिङ खबर/स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले उप-सहायक –तह ४ का लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भउको मिति पुस १० गतेले १५ दिनभित्र आवेदन दिन दिनुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।