Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकले लगानीकर्तालाई ५६ करोड बराबरको नगद लाभांश दिने

२०८१ मंसिर २३ गते

बैंकिङ खबर/सिद्धार्थ बैंकले लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव अगाडि सारेको छ। बैंकको ४३९औँ सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव अगाडि सारेको हो।

बैंकले करप्रयोजन सहित गरेर ४ प्रतिशत अर्थात ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ।