Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जेनेरल इन्स्योरेन्सका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर

२०७३ मंसिर २० गते

himalayanहिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २०१ औँ बैठकले उक्त निर्णय गरेको हो । कर प्रयोजनका लागि कम्पनीले १.०५ प्रतिशत नगद लाभांश पनि दिनेछ । प्रस्तावित बोनस सेयर नियामक बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।