Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तमा खुल्यो ठूलो संख्यामा रोजगारी

२०८१ मंसिर १९ गते

बैंकिङ खबर/फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थी लगायतका पदमा कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले एसईई उत्तिर्ण गरेको हुुनुपर्ने छ । इच्छुक नागरिकले आवश्यक कागजातसहित संस्थाका विभिन्न शाखा कार्यालय मार्फत निवेदन पेश गर्न सक्नेछन् ।