Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

२०८१ मंसिर १२ गते

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सेन्ट्रल कार्ड डिपार्टमेन्टका लागि १ जना, डिजिटल ट्रान्सफरमेसन अफिसरका लागि १ जना, सेमी क्वालिफाइड सीएको लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही, अपरेसन इन्चार्जका लागि केही, इन्भाइरोमेन्टल एन्ड सोसियल रिस्क म्यानेजमेन्टका लागि १ जना, एकाउन्ट्न्टका लागि २ जना लगायत अफिसर लेभलका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।