Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

admin २०८१ कार्तिक २५ गते
सेयर:

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न ११ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा कर्मचारी माग गरेको हो ।

बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि केही, कानुन विभागमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकका लागि केही, रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टका लागि केही डिजिटल बैंकिङ इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजरका लागि केही र डेभलपरका लागि केही संख्यामा कर्मचारी मगा गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।