Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक(नामावलीसहित)

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/ कृषि विकास बैंक लि.को खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको लिखित नतिजा सार्वजनिक भएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।