Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दशैं बिदामा कुन बैंकको कुन शाखाबाट हुन्छ कारोबार ?

२०८१ आश्विन २४ गते

बैंकिङ खबर/ दशैंको बिदामा ग्राहकको सुविधाका लागि बैंकहरुले दशैं काउन्टर सञ्चालन गर्ने भएका छन् । हरेक वर्षझैँ यस वर्षको दशैंमा पनि ग्राहकका लागि बैंकहरुले विभिन्न स्थानमा दशैं काउन्टर खुला गर्ने भएका हुन्।

अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरु २४ गते फुलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन बैंकिङ्ग सेवा दिने भएका हुन् ।

बैंकहरुले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने व्यवस्था मिलाएका छन् ।

हेर्नुहोस् कुन–कुन शाखा हुनेछ खुला