बैंकिङ खबर/ सर्वोच्च अदालतले लिलाम सकार गरी बैंक तथा वित्तीय संस्थाले बैंकिङ सम्पत्ति कायम गरेको धितो सम्बन्धित धनीको हक नलाग्ने व्याख्या गरेको छ । सुरेश कुमार शुल्लाले नेपाल राष्ट्र बैंक तथा नेपाल बैंक लिमिटेडलाई विपक्षी बनाइ दायर गरेको रिटमा सर्वोच्चले धितो लिलामीको हकदैयामा नयाँ व्याया गरेको हो ।
व्याख्या अनुसार बैंकले ऋणीको धितो लिलाम गरेर गैरबैंकिङ सम्पत्ति कायम गर्दासम्म दुई पक्षीय सहमतिमा धनिले फिर्ताका लागि प्रक्रिया अघि बनाउन सक्नेछन्, तर बैंकिङ सम्पत्ति (सकार गरी बैंकले उपयोग गरेको अवस्था) कायम गरेपछि हक लाग्ने छैन ।
हेर्नुहोस् पूर्णपाठ