जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले झन्डै दुई दर्जन कर्मचारी माग गरेको छ । संस्थाले पर्वत जिल्लाको कुस्मामा केन्द्रीय कार्यालय रहेको १० जिल्ले जनसेवीले प्रमुख कार्यकारी अधिकृतदेखि कार्यक्रम सहायक (प्रशिक्षार्थी) सम्म माग गरेको छ ।