Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा खुल्याे रोजगारी

२०८१ भाद्र १३ गते

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी कन्ट्रयाक्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।