Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

विन नेपाल लघुवित्तको नायब सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

२०८१ श्रावण १६ गते

बैंकिङ खबर/ विन नेपाल लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा दिपेन्द्र खतिवडा नियुक्त गरेको छ ।

कम्पनीको गत साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई सोही दिनदेखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

नवनियुक्त डीसीईओ खतिवडासँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव छ ।