Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंक बोर्ड बैठकले पास गर्‍यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक गरिने

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक हुने भएको हो ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।