Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरदेशीय भुक्तानीमा सहज व्यवस्था(पूर्णपाठ)

२०८१ असार १३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम त्यस अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

बिहीबार एक सर्कुलर जारी गर्दै नेपालबाट भारत र भारतबाट नेपाल हुने भुक्तानीमा सहज व्यवस्था मिलाएको हो । नेपालबाट भारत र भारतबाट नेपालमा कार्ड बाहेक क्यूआर लगायत अन्य उपकरणमार्फत भुक्तानी गर्न सकिने छ ।