Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

२०८१ असार ६ गते

बैंकिङ खबर/ आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।