बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष छनौटका लागि आइतबार अन्तरवार्ता हुने भएको छ। अर्थमन्त्रालयले अध्यक्षका लािग सर्टलिस्टमा परेका उम्मेदवारबाट व्यवसायीक कार्ययोजना हेर्नेछ।
उम्मेदवारको अन्तरवार्ता आइतबार बिहान ९ बजे बिहान राष्ट्रिय योजना आयोगको सभालहलमा सञ्चालन हुने मन्त्रालयले जानकारी गराएको छ।




