रिलायबल माइक्रोफाइनान्समा प्रशिक्षार्थीदेखि अधिकृतसम्मका लागि जागीर खुल्यो
१० जिल्ला कार्यक्षेत्र भएको रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २४ जना कर्मचारी माग गरेको छ । कम्पनीले दुई जना अनुगमन अधिकृत, सात जना शाखा प्रबन्धक र १५ जना प्रशिक्षार्थी सहायक माग गरेको हो ।