Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो कर्मचारी

२०७३ मंसिर ३ गते

nic asiaएनआईसी एसिया बैंकले केही संख्यामा क्लस्टर कोअर्डिनेटर माग गरेको छ । कुनै पनि विषयमा स्नातकोत्तर उतीर्ण, कम्तीमा ८ वर्षे बैंकिङ (व्यवस्थापन, क्रेडिट, सेल्स, अपरेसन्स) अनुभव भएको र टीमको नेतृत्व बहन गर्न सक्ने उम्मेदवारले ३० नोभेम्बर अर्थात मंसिर १५ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ ।