Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एभरेष्ट बैंकका सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर

२०७३ मंसिर १ गते
सेयर:

everest-bankएभरेष्ट बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको २७४ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस् सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।