Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आईएमई लिमिटेडमा जागीर खुल्यो

admin २०७३ मंसिर २ गते
सेयर:

imeआइएमई लिमिटेडले लिगल अफिसर माग गरेको छ । कम्पनीले काठमाडौँभित्रका लागि एक जना लिगल अफिसर माग गरेको हो । कानुन विषयमा स्नातक उतीर्ण गरेका र कर्पोरेट कानुनसम्बन्धि ज्ञान भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् । साथै, कम्तीमा दुई वर्ष बैंक तथा वित्तीय संस्थामा लिगल अफिसर भएर काम गरेको, रिपोर्ट राइटिङ र नीति निर्माण सम्बन्धि अनुभव भएको र राष्ट्र बैंकको नीतिहरुबारे जानकारी भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले २१ नोभेम्बर अर्थात आगामी मंसिर ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । hr.remittance@gmail.com मार्फत आवेदन दिन अनुरोध गरिएको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।