Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकैदिन वाणिज्य बैंकबाट झिकियो ६ अर्ब रुपैयाँ

२०८० फाल्गुन ९ गते

बैंकिङ खबर/ पछिल्लो एक दिनमा वाणिज्य बैंकहरूबाट ६ अर्ब निक्षेप घटेको छ। फागुन ५ गते वाणिज्य बैंकहरुमा ५४ खर्ब ४६ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले घटेको हो।

६ अर्ब निक्षेप घटेसँगै फागुन ६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ५४ खर्ब ३९ अर्ब निक्षेप रहेको छ। सोही अवधिमा वाणिज्य बैंकहरुले २ अर्बले कर्जा बढाएका छन। फगुन ५ गतेसम्म वाणिज्य बैंकहरुले कूल ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थियो। जुन फागुन ६ गतेसम्म आइपुग्दा २ अर्ब थपिएर ५५ खर्ब पुगेको हो।