Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चार लाख तीन हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

२०७३ कार्तिक २८ गते
सेयर:

आइतबार नेपाल स्टक एक्सचेन्जमा चार लाख तीन हजार सात सय ६० दशमलव एक कित्ता बोनस सेयर सूचिकृत भएका छन् । महाकाली विकास बैंकको दुई लाख १६ हजार दुई सय ४० कित्ता र राप्तीभेरी विकास बैंकको एक लाख ८७ हजार पाँच सय २० दशमलव एक कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका हुन् ।