Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

२०८० मंसिर २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।

नीतिगत दर १ प्रतिशतले घटाएर ७ प्रतिश, निक्षेप संकलन दर ०.५ प्रतिशत र बैंक दर ०.५ प्रतिशतले घटाइएको छ।