Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समता माइक्रोफाइनान्समा जागीर खुल्यो, एसएलसीदेखि स्नातकोत्तर उतीर्णसम्मलाई अवसर

२०७३ कार्तिक २७ गते

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले निकट भविक्ष्यमा विस्तार गरिने शाखाहरुका लागि एक जना वरिष्ठ प्रबन्धकसहित केही संख्यामा कनिष्ठ अधिकृत, वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, फिल्ड सुपरभाइजर, सह–फिल्ड सुपरभाइजर र प्रशिक्षार्थी माग गरेको हो । 

 samatasamata-1