
बैंकिङ खबर/ तिहार बिदामा पनि बैंकहरुले सेवा दिएका छन् । वाणिज्य बैंकहरुले यस वर्षको तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर सञ्चालन गरि सेवा दिने भएका हुन् ।
तिहार बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुल्ला गर्ने भएका हुन् । बैंकहरुले देशका सातै वटा प्रदेशमा छुट्टा–छुट्टै शाखा तथा काउन्टर सञ्चालन गरि फरक–फरक समयमा सेवा दिएका छन् ।
शाखा खुल्ला रहने बैंकहरुको यस्तो छ सूची :-
कुमारी बैंक

कृषि विकास बैंक

प्रभु बैंक

लक्ष्मी सनराइज बैंक

एभरेष्ट बैंक

सानिमा बैंक

सिद्धार्थ बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

हिमालयन बैंक

प्राइम कर्मर्सियल बैंक

राष्ट्रिय वाणिज्य बैंक

एमएमबि बैंक

माछापुच्छ्रे बैंक

नेपाल एसबिआई बैंक

एनआईसी एशिया बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक

नबिल बैंक





