Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सरकारी बैंकमा जागीर खुल्यो

admin २०७३ कार्तिक २६ गते
सेयर:

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदका लागि जागीर खुलेका छ । बैंकले मूख्य प्रबन्धक एक जना, बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक तीन जना, प्रबन्धक (सूचना प्रविधि) एक जना, उपप्रबन्धक छ जना र उपप्रबन्धक (लेखा) एक जना माग गरेको हो । आवेदन दिने मिति मंसिर २२ गतेसम्म रहेको छ । 

rbb

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।