
बैंकिङ खबर/भदौ २० गते देशभर श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले सार्वजनिक बिदा दिएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाले भने सेवा सञ्चालन गरिरहेका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै बैंकले सेवा सुचारु राखेका हुन् ।
हेर्नुहोस् कुन कुन बैंकको शाखा खुला छ ?



