
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेका छ । संशोधित निर्देशनमा ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको छ।
यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुने छ।
हेर्नुहोस् पूर्णपाठ



