Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्समा सेयर छ ? तपाईँले पाउनुहुनेछ ३० प्रतिशत बोनस सेयर

२०७३ कार्तिक २२ गते

siddarthaसिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सेयरधनीले आकर्षक बोनस पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नियामक बीमा समितिले स्विकृत गरेपछि सेयरधनीलाई वितरण गरेको कम्पनीले जनाएको छ ।